व्यथा भुलेर आउ आउ साथी सबै
मिलेर गाउ गाउ बनाउ साथी सबै
तरवार होइन कलम लीयर आउ सबै देश को बिकास गर्नको लगी नय सोच लीयर आउ सबै
को छ अजम्बरी यो पापी सँसार र मा
केहि गरौ राम्रो काम हम्रो नेपललमा
हामी जानी हो मरेर के छ लानी
कदम आहि बढ़ाऊ आफ्नै ठानी
आउ आउ सथिभाइ केहि गरौ आज
देश को बिकास गर्न लाई आजबाट थाल 👀
No comments:
Post a Comment