Wednesday, 20 January 2016

चिन्ता

व्यथा भुलेर आउ आउ साथी  सबै
मिलेर गाउ गाउ बनाउ साथी सबै
तरवार  होइन कलम लीयर आउ सबै देश को बिकास गर्नको लगी नय सोच लीयर आउ सबै
को छ अजम्बरी यो पापी सँसार र मा
केहि गरौ राम्रो काम हम्रो नेपललमा
हामी जानी हो मरेर के छ लानी
कदम आहि बढ़ाऊ आफ्नै ठानी
आउ आउ सथिभाइ  केहि गरौ आज
देश को बिकास गर्न लाई आजबाट थाल 👀

Saturday, 16 January 2016

Change your life

To live life there are only two ways ... one whatever is happening let it happen, keep tolerating it ... or else take the responsibility to change it

Sunday, 10 January 2016

Inspiration

“ It is better to live your own destiny imperfectly than to live an imitation of someone else's life with perfection."

Saturday, 9 January 2016

Zidane Brings back Madrid


ZIDANE BRINGS BACK FEELGOOD FACTOR - BUT NOW THE HARD WORK STARTS AT REAL MADRID

The French coach was upbeat and charming on Friday as he looked ahead to his debut against Deportivo La Coruna, but only rapid results will ensure a smooth start to his tenure

The feelgood factor is back at Real Madrid. Gone is the doom and gloom from the Rafa Benitez era, replaced by a fresh and sunny outlook since the arrival of Zinedine Zidane in his place. Positive, optimistic, charming and charismatic,  the Frenchman is everything his predecessor was not. But now he has to start winning football matches.

The difference already is tangible. Under Benitez, Madrid's players seldom seemed to be enjoying themselves and the 55-year-old always appeared uncomfortable in the press room. So often on the defensive, the former Liverpool boss upset several of his stars - including Cristiano Ronaldo, Jese and James Rodriguez - with clumsy quotes; not-so-subtle digs that left the squad wondering whose side he was on.

Not Zidane. The former France midfielder spoke on Friday about how he hoped to make a change, but stressed the importance of the players and the group. "My job is to speak to them," he said. "But the important thing is the group - that's what I learned when I was a player."

FULL STORY | Zidane promises 'beautiful football'
And while Rafa riled Ronaldo by saying "he is not necessarily the best player I have coached" and describing the Portuguese as merely "one of the best in the world", Zidane called Cristiano "the soul of this team - and of madridismo", ridiculing a question about a possible move to Paris Saint-Germain for the Portuguese. "While I'm here," he said, "he's not going anywhere."

Out on the training pitch, Madrid's players had looked to be enjoying themselves earlier on, in contrast to what some former pupils of Benitez had described as sterile sessions under the Spanish coach. "The players look happy," Zidane said. "And I'm happy too. I'm confident and I feel strong."

He will need to be. Zizou's Madrid kick off a new era with the visit of Deportivo on Saturday night and the 43-year-old confirmed he will pick Gareth Bale, Karim Benzema and Cristiano together, but refused to elabroate on his favoured midfield.

Unexpected Benefits of Exercise

Unexpected Benefits of Exercise
 
Many people hit the gym or pound the pavement to improve cardiovascular health, build muscle, and of course, get a rockin’ bod, but working out has above-the-neck benefits, too. For the past decade or so, scientists have pondered how exercising can boost brain function. Regardless of age or fitness level (yup, this includes everyone from mall-walkers to marathoners), studies show that making time for exercise provides some serious mental benefits. Get inspired to exercise by reading up on these unexpected ways that working out can benefit mental health, relationships, and lead to a healthier and happier life overall.

1. Reduce stress
Rough day at the office? Take a walk or head to the gym for a quick workout. One of the most common mental benefits of exercise is stress relief. Working up a sweat can help manage physical and mental stress. Exercise also increases concentrations of norepinephrine, a chemical that can moderate the brain’s response to stress. So go ahead and get sweaty — working out can reduce stress and boost the body’s ability to deal with existing mental tension. Win-win!

2. Boost happy chemicals
Slogging through a few miles on the ‘mill can be tough, but it’s worth the effort! Exercise releases endorphins, which create feelings of happiness and euphoria. Studies have shown that exercise can even alleviate symptoms among the clinically depressed  . For this reason, docs recommend that people suffering from depression or anxiety (or those who are just feeling blue) pencil in plenty of gym time. In some cases, exercise can be just as effective as antidepressant pills in treating depression. Don’t worry if you’re not exactly the gym rat type — getting a happy buzz from working out for just 30 minutes a few times a week can instantly boost overall mood.

3. Improve self-confidence
Hop on the treadmill to look (and more importantly, feel) like a million bucks. On a very basic level, physical fitness can boost self-esteem and improve positive self-image. Regardless of weight, size, gender, or age, exercise can quickly elevate a person's perception of his or her attractiveness, that is, self-worth   . How’s that for feeling the (self) love?

4. Enjoy the great outdoors.
For an extra boost of self-love, take that workout outside. Exercising in the great outdoors can increase self-esteem even more  . Find an outdoor workout that fits your style, whether it’s rock-climbing, hiking, renting a canoe, or just taking a jog in the park. Plus, all that Vitamin D acquired from soaking up the sun (while wearing sunscreen, of course!) can lessen the likelihood of experiencing depressive symptoms. Why book a spa day when a little fresh air and sunshine (and exercise) can work wonders for self-confidence and happiness?

5. Prevent cognitive decline
It’s unpleasant, but it’s true — as we get older, our brains get a little... hazy. As aging and degenerative diseases like Alzheimer’s kill off brain cells, the noggin actually shrinks, losing many important brain functions in the process. While exercise and a healthy diet can’t “cure” Alzheimer’s, they can help shore up the brain against cognitive decline that begins after age 45  . Working out, especially between age 25 and 45, boosts the chemicals in the brain that support and prevent degeneration of the hippocampus, an important part of the brain for memory and learning.

6. Alleviate anxiety
Quick Q&A: Which is better at relieving anxiety — a warm bubble bath or a 20-minute jog? You might be surprised at the answer. The warm and fuzzy chemicals that are released during and after exercise can help people with anxiety disorders calm down. Hopping on the track or treadmill for some moderate-to-high intensity aerobic exercise (intervals, anyone?) can reduce anxiety sensitivity   . And we thought intervals were just a good way to burn calories!

7. Boost brainpower
Those buff lab rats might be smarter than we think. Various studies on mice and men have shown that cardiovascular exercise can create new brain cells (aka neurogenesis) an

Friday, 8 January 2016

कुरामा कुरो

कुरामा कुरो

हिजो अस्ति सिताराम कटेल (धुर्मुस)  ले केपि वलि को नक्कल गर्थ्यो अहिले केपि जि ले धुर्मुसको चित्रपट्को नक्कल गर्दैछन ।
घर घर मा ग्यासको पाइप लाइन रे । कुरा पनि पत्यार लाग्ने गर्नु नि ,त्यस्का बाजे । :P

Saturday, 2 January 2016

कुरामा कुरो

कुरामा कुरो
धेरै साल पछि उहाको र मेरो भेट भयो त्यो पनि फेशबुक च्याट्मा । अनि कुराको शिलशिलामा उहाले सोध्नु भो - अनि हिरा जि अहिले कहाँ हुनु हुन्छ नि ?
मैले भने - म अहिले आउट अफ कोरिया छु हजुर ।
उहाले भन्नू भो - हो र ? कहिले जानु भको थियो र कोरिया अनि अहिले फेरि कोरिया बाहिर छु भन्नू हुन्छ ? 
मैले भने - सर म कोरिया गकै छैन ।
उहाले भन्नू भो - अनि कसरी आउट अफ कोरिया छु भन्नू भको त ?
म- कोरियामा छैन , त्यसैले त आउट अफ कोरिया छु भनेको नि tongue emoticon
उहाँ - हैट तपाईं पनि ।
grin emoticon

कुरामा कुरो

कुरामा कुरो
क्यासियर भनेको बेच्न राखेको मादल जस्तै हो । दिनभर कस्ट्मरले बजाउछन । अनि कति कति बेला सुपरभाइजरहरुले बजाउछन । कतिबेला बोसले बजाउछन । त्यति मात्र नभएर ताल र मौका परे सम्म अन्य डिपार्ट्का ठुला बढाले पनि बजाउने कोसिस गर्छन । वाक्क भैयो हौ 1 साल नहुदै ।।।।।
हैट 

कुरामा कुरो

कुरामा कुरो
नेपाली नागरिता लिएर मधेस भारतमा गाभ्ने असम्भव सपना बोकेर भर्खर नेपाल भित्रीएर मधेसमा असान्त मच्याउने भारतियहरुलाइ कमै मधेसीले चिनेका छन । जनता भड्काउन अनेक फेक पेज र अनलाइन पत्रीका बनेका छन । जसले दिनहु मधेसिको सपोर्ट गरे जस्तो गरि पुरै नेपालको बिरुद्ध लेख्छन । ती लेखहरु पढ्दा कुनै पनि मधेस बासिलाइ साच्चै नै आफू थिचोमिचोमा परेको वा आफुमाथी पक्षपात भए जस्तो अनुभव गराउछ र आक्रोशीत बनाउछ । राज्यले पक्षपात गरेको छ भने हिमाल ,पहाड तराई सबैलाइ पक्षपात गरेको छ । डा रामवरण देखि माधव कुमार सम्मका नेता मधेस कै हुन नेपाली राजनीति क्षेत्रमा ठुला ठुला नेता मधेस कै धेरै छन । हामी सक्षम हुदा हुँदै पनि राज्यले बेवास्ता गरेको छ भने हामी त्यस्को लागि आवाज उठाऔ । तर बिदेशी को बहकाउमा लागेर झुटा आश्वासन र नाटकीय इतिहासको पछि लागेर भोलिका हाम्रा सन्ततिको लागि अन्धकार भबिस्य र मृत्युको खाडल नखनौ । हिजोको माओबादीको अर्थहिन जनयुद्धले हाम्रो भबिश्य र देश कहाँ पुरयायो ? तपाईंले कति पढ्नु भयो अहिले कहाँ पुग्नु भएको छ, आफू भएको ठाउँबाट हेर्न सक्नु हुन्छ । अहिले राम्ररी नसोच्ने हो भने वा भारतिय खेलको भुमरीमा पर्ने हो भने हाम्रा छोराछोरीको भबिस्य झन कस्तो होला ,सोचौ त ? कुनै दैनिक पत्रीकमा लेखिएको चन्दन यादवको यो लेख (प्रतिकृया) राम्रो लाग्यो ।

कुरामा कुरो

कुरामा कुरो
मान्छेहरु मन्त्री भए, उपप्रधानमन्त्री भए, राष्ट्रपति भए तर अह मैले कसैलाइ बधाइ दिइन फेशबुक मार्फत पनि । किनकी त्यहा मान्छे फेरिएक मात्र हुन । पार्टिको नीति सिद्धांत उहीँ पुरानै भए पछि चाहे महिला होस , चाहे अपाङ्ग चाहे दलित ,चाहे गरिब जो उच्च स्तरमा पुगे पनि केही परिवर्तन हुदैन । उहीँ पुरानै नीति नियम लागू हुन्छ । त्यसैले बधाइ दिन पनी उचित ठानिन । अहिले काम्रेड चित्र ब के सि उपप्रधानमन्त्री तथा सहकारी मन्त्री भइ सपथ खाकोमा बधाइ त दिदैन 'पदको सहि प्रयोग गर्नु होला' भनेर शुभकामना दिन चाहन्छु ।। सत्तामा रहेर मनमानी गर्ने हरुलाइ खबरदरी गरेर सहि बाटोमा ल्याइ गरिब निमुखाको भबिस्य सहज र शान्त बनाउने हाम्रो सिद्धान्त हो । तर खै के खै के ।।।।

कुरामा कुरो

कुरामा कुरो
अनेक साथिहरुका बार बार बोल्ने यि कुरा देखि वाक्क हुन्छु ।
१ - मेरो सदरमुकाममा पेट्रोल पम्प छ । ट्रक बस छन ।
२- काठमाडौमा आठ आना घडेरी चार तले घर छ ।
३- गाउमा १० रोपनी जग्गा छ सदरमुकाममा ३-३ वटा घडेरी छन ।
४- सदरमुकाममा ३ तले घर छ ,भाडा उठाएरै ५ जना परिवारलाई मजाले खान लाउन पुग्छ ।
५- मेरो दिदी भेना अमेरिका हुनुहुन्छ , दाइ अष्ट्रेलिया काका जापान आदि इत्यादी ।
६- छोरो बि बि एस पढ्दैछ अहिले सम्म प्रथमको प्रथम हुँदै आको छ ।
७-छोरीको पढाइ देखि अनुसासनको सबैले तारिफ गर्छन ।
८- फुपाजु डि आइ जि ,ससुरा पर्ने मन्त्री आदि इत्यादी ।
९- म यस्तो थिए उस्तो थिए । नेपालमा भको भए आज मासिक ५०-६० हजार खाने हुन्थे । यस्तै यस्तै
- एक चोटि भए पो राम्रो लाग्दो रैछ जहिले सुन्दा त दिमागै तात्दो रैछ । दिक्क लाग्छ अनि प्याच्च भन्नू मन लाग्छ "साथीहरु त खान्दानी हुनुदो रैछ यस्तो मान्छे खाडिमा के उखेल्न आउनु भको त , यहि कुरा सुनाउन ????" तर सक्दैन tongue emoticon
प्रदेसमा कसैले यस्ता वाइह्यात झुठा आडम्बरका कुरा नसुनाए हुन्छ । तपाइको पारिवारिक पृष्ठभूमि भन्दा घमण्ड बिनाको राम्रो चरित्र र मित्रताको खाचो रहन्छ साथिहरुलाइ । सबैलाइ चेतना भया ।।।।

कुरामा कुरो

कुरामा कुरो
एउटा कस्टमरले फेयर/ हेन्सम किनेर लेगे पछि म यति हासे कि हासो बन्द गर्न खोज्छु तर सम्झन्छु फेरि हास्छु । एक जना साथी आएर एउटा वाक्य बोल्नु भो अनि मात्र मेरो हासो रोकियो ।
उहाँले सोध्नु भो - "किन हो सर यसरी हासेको ?"
मैले हासोलाइ निरन्तरता दिदै भने - "एउटा कस्टमरले फेयर /हेन्सम किनेर लग्यो त्यसैले हासेको । "
उहाँले फेरि सोध्नु भो - "अनि के भो त ? फेयर हेन्सम किनेर लग्दैमा हास्नु पर्ने कारण त म केहि देख्दिन ।
मैले सबै कुरा बुझाउदै भने -"जुन फेयर हेन्सम किनेर लग्ने कस्टमर थियो त्यो तामिल थियो अर्थात उस्कोछलाको रङ कालो थियो । त्यो कालै छाला भयको मान्छे लाई फेयर/ हेन्सममा डुबाए पनि उन्निस्को बीस हुदैन, बेकार किन पैसा खर्च गर्यो होला भनेर हासेको नि tongue emoticon "
उहाले भन्नू भो - तपाइले पनि त महिनै पिच्छे किनेर लग्नुहुन्छ त, यस्मा के हास्नु " grin emoticon
मित्रको यहि बाक्यले मेरो पुरै हासो रोकियो ।
हैट

कुरामा कुरो

कुरामा कुरो
बितेको जिन्दगीमा समयले मलाई जे जे दियो , कुनै पनि चिज बाकी नराखी सबै फिर्ता लिएको छ । यहासम्म कि 3 सालसम्म कुवेतमा अफिसमा काम गरियो । दिन मा धन्यवाद यति पाइन्थ्यो ,एउटा धन्यवादको एक रुपैया पर्ने भए पनि काठमान्डूमा घडेरीसम्म किनिन्थ्यो होला tongue emoticon । तर संयोग यहाँ आएर क्यासियर भएपछी दिनमा 150/200 कस्टमरलाई धन्यवाद भन्नूपर्छ । पैसा त कमाउन सकिएन जीवनमा अलिकती पाएको धन्यवाद पनि फिर्ता दिनु परिराछ । थुक्क ,,,कस्तो भाग्य ,,,त्यस्का बाजे tongue emoticon

कुरामा कुरो

कुरामा कुरो
आफ्नो तरिफ आफैले हर बार गर्ने मान्छे मलेशियामा आएर बल्ल देख्दैछु ।
....... ए हजुर आफ्नो औकात देखाउनु अगाडि अरुको नजरमा तपाईं कस्तो हुनुहुन्छ त्यो पनि बुज्नु जरुरी छ । एउटाले हावा तालमा तारिफ गर्यो भन्दैमा घमन्डले छाती फुल्याउदै 99.9 %मान्छेको मन किन दुखाउने ?

कुरामा कुरो

कुरामा कुरो
पहिला पहिला महिला मित्रका रिक्वस्ट पनि आउथे अनि रिक्वेस्ट पठाउदा नी ज्याप्पै एक्सेप्ट हुन्थे । तर आज बिवाहित भन्ने था पाएर होला बिजोक छ । कसैले गन्दैन ।
"ए नानी रुपको घमण्ड नगर तिम्रा जस्ता सुन्दर अनुहार यहाँ ५० रुपैया मा छ्यास छ्यास्ती पाइन्छ ।"

कुरामा कुरो

कुरामा कुरो
गोप्य राख्छु भनेको, यथार्थ बोल्नै पर्ने भो ।।।
बिहान पौने सात बजे उठ्यो, हल्का नित्यकर्म गरि पानी पनि नपिइ हतार हतार डिउटी गयो । खाना खाने टाइम पनि एउटै हुदैन । कस्टमरको भिड्ले गर्दा कहिले त बिहानको खान 4 बजे 5 बजे पनि खाइन्छ । दिन भर उभिएर सामान स्क्यान गर्नुपर्छ । एउटा आमाले आफ्नो बच्चाले के खोजिरहेको छ के चाहिरहेको छ सबै राम्ररी बुझ्न त सक्दैन भने ,हामीलाई प्रतेकदिन १५०-२०० फरक फरक मन ,बिचार ,सिद्धांत भएका बिज्नेसम्यान,वकिल,डक्टर, नेता , चोर गुन्डा या जो सुकै कस्टमरलाइ क्षणभर मै बुझेर हेन्डिल गर्नुपर्ने हुन्छ । दिनभरको अनेक तनावबाट मुक्त हुँदै 12 बजे राती छुटी हुन्छ अनि रुममा गएर हल्क फ्रेस भएर खाना पकाइ खाएर हल्का फेसबुक हेरेर सुत्दा 2 बज्छ । अझ भनेको बेलामा निद्रा कहाँ लाग्छ र ? । 4-5 घण्टा सुत्यो उठ्यो अनि त्यही हो दैनिकी ।
भोलि छुट्टी छ भने पछि मन फुरुङ हुन्छ । अबेर सम्म सुत्न पाउने खुसीले । तर के गर्नु भोलि छुट्टी छ भने पछि राती पनि निद्रा लाग्दैन बिहान पनि अरुबेला भन्दा छिटो निद्रा खुल्छ । के गर्ने नउठि हुदैन ,परिवारलाई खुसी पनि त राख्नु छ । त्यसैले खाना पकायो खायो ,कपडा धोयो ,नुहायो अनि चटक्क परेर हिड्यो राम्रो राम्रो ठाउँमा परिवार आफन्तलाइ खुसी राख्न । 'अरे यार' फोटो खिच्न ।
जे जसो भए पनि चिटक्क परेर राम्रो सिनमा कृतिम मुस्कान जबरजस्ती ल्याइ फोटो खिचेर फेसबुकमा राखेपछी आफन्तहरुले यो बुझ्ने छन कि "केटोले दुख पाको छैन रैछ,काम दाम राम्रै रैछ खुसी नै रैछ ।" यहि सोचेर हालेको फोटोको रिपोर्ट अर्कै आउँछ । " खुब मोज गरेको छ ,घरको चिन्ता फिटिक्कै छैन । अलि अलि कमाको पैसा यस्तै गरेर सक्दोरैछ अनि कमाइ नै छैन भन्छ । मलेसियाको ठाउँ केटो बिग्रीने भो ।"
हप्ताको एकदिन छुट्टी हुदा आराम नगरि फोटो खिच्न कुधिन्छ । मलेसिया भन्दा बित्तिकै नराम्रो सोचिहाल्नु पर्ने ? ए बा बा बिग्रनलाई समय पनि चाहियो नि ।
कस्तो कुरो नबुझ्या होला ।।।।।। हैट

कुरामा कुरो

कुरामा कुरो
चीनले नेपाललाई 30 वटा विद्युतिय बस सहयोग गर्यो । भन्ने समचारले दुखित बनयो । दिनको 18 घण्टा लोडसेडिङ हुने मुलुकमा विद्युतिय बस ?? यो त गरिबलाइ हात्ती उपहार दिए जस्तो भएन र ?
त्यस्का बाजे tongue emoticon

कुरामा कुरो

कुरामा कुरो
गितको बोल
-छोरी भन्दा आमा तरुनी लिपिस्टिक पाउडरले "
पहिला त्यो समय थियो, यी दुई चिज (लिपिस्टिक, पाउडर) ले आमालाइ छोरीभन्दा तरुनी देखाइदिन्थ्यो ।अथवा १७-१८ बर्ष पछाडी लगिदिन्थ्यो अहिले हजार थरी श्रृङ्गार दलेर ब्युटिपालरबाट निस्केकी युवतीलाई देखेर ढोका निरि बसेको कुकुर समेत कुइ कुइ गर्दै भाग्छtongue emoticon
।।।।हैट।।।
त्यस्का बाजे