Saturday, 2 January 2016

कुरामा कुरो

कुरामा कुरो
बितेको जिन्दगीमा समयले मलाई जे जे दियो , कुनै पनि चिज बाकी नराखी सबै फिर्ता लिएको छ । यहासम्म कि 3 सालसम्म कुवेतमा अफिसमा काम गरियो । दिन मा धन्यवाद यति पाइन्थ्यो ,एउटा धन्यवादको एक रुपैया पर्ने भए पनि काठमान्डूमा घडेरीसम्म किनिन्थ्यो होला tongue emoticon । तर संयोग यहाँ आएर क्यासियर भएपछी दिनमा 150/200 कस्टमरलाई धन्यवाद भन्नूपर्छ । पैसा त कमाउन सकिएन जीवनमा अलिकती पाएको धन्यवाद पनि फिर्ता दिनु परिराछ । थुक्क ,,,कस्तो भाग्य ,,,त्यस्का बाजे tongue emoticon

No comments:

Post a Comment